१६ औं बार्षिक साधारण सभा प्रतिवेदन     लेखा परिक्षण प्रतिवेदन आ‍‍‍. व‍. ०८०-०८१     संस्थाको बार्षिक उत्सवमा सहभागी हुने बारेमा     कृषि मलखाद बितरण सम्बन्धि सुचना     सहकारी तालिममा सहभागी हुनेबारेमा     बार्षिक साधारण सभामा उपस्थित हुने बारेमा     कृषि औजार तथा उपकरण अनुदानमा बितरण     शैक्षिक भम्रण तथा अवलोकन सम्बन्धि सुचना     भाखा नाघेका ऋृणीहरुको लागी सुचना     लेखा परिक्षण प्रतिवेदन    

जेष्ठ सदस्य वचत

If you need any information or have any questions, feel free to contact us.

जेष्ठ सदस्य वचत

ज्येष्ठ सदस्य बचत खाता अचल सम्पत्ति जतिसुकै भएतापनि बुढ्यौलीपनले गाँज्दै गएपछि अचल सम्पत्तिलाई चलाउन नसकिने हुँदा नगद मात्रै जीवनको भरपर्दो साहारा बन्न सक्ने कुरालाई ध्यानमा राखी बुढेसकालको साहाराका रुपमा ज्येष्ठ सदस्य बचत खाता खोली हातगोडा लाग्दैदेखि वा आफूले कमाएको सम्पत्तिमा आफ्नो पहुँच हुँदैदेखि जम्मा गरी आफू सुरक्षित रहन सदस्यहरुलाई प्रेरित गर्दै उनीहरुका माता पिता र परिवारका ज्येष्ठ सदस्यहरुका नाममा खोलिने खाता हो ज्येष्ठ सदस्य बचत खाता हो। यसमा धार्मिक यात्रा, धार्मिक पर्यटन वा तिर्थब्रतमा लगायतका कर्महरु गर्न  सजिलो हाेस्  वा बुढेशकालमा ऋणको बोझ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले संस्थाले यस्तो बचत सेवा सञ्चालन गर्नेछ । ज्येष्ठ सदस्य बचतमा सहभागि सदस्यहरुलाई सहभागितात्मक रुपमा धार्मिक पर्यटनमा लैजान संस्थाले यस सेवामा सहभागि सदस्यहरुको लागत सहभागिता रहने गरी संयोजन गर्न सक्नेछ । यस्तो बचतमा न्यूनतम रु ५००।– देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ र यसमा मासिक न्यूनतम मौज्दातमा  ९ प्रतिशत ब्याज गणना गरिने छ ।

जेष्ठ सदस्य वचत

सहायक वित्तीय उपकरण

"सहायक वित्तिय उपकरण" उपयोगकर्ताहरूलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको उपकरण हो ।