१६ औं बार्षिक साधारण सभा प्रतिवेदन     लेखा परिक्षण प्रतिवेदन आ‍‍‍. व‍. ०८०-०८१     संस्थाको बार्षिक उत्सवमा सहभागी हुने बारेमा     कृषि मलखाद बितरण सम्बन्धि सुचना     सहकारी तालिममा सहभागी हुनेबारेमा     बार्षिक साधारण सभामा उपस्थित हुने बारेमा     कृषि औजार तथा उपकरण अनुदानमा बितरण     शैक्षिक भम्रण तथा अवलोकन सम्बन्धि सुचना     भाखा नाघेका ऋृणीहरुको लागी सुचना     लेखा परिक्षण प्रतिवेदन    

खुत्रुके वचत

If you need any information or have any questions, feel free to contact us.

खुत्रुके वचत

सन्ततिको उज्वल भविष्यको लागी दैनिक वा मासिक रुपमा बचत गर्न मिल्ने खुत्रुके वचत एक यस्ताे वचत हो जसले शेयर सदस्यको छोराछोरी काे वचत गर्ने बानी बसाल्नुकाे साथै फजुल खर्च गर्नबाट बचाउछ । यस वचतले सानै देखि बचत गर्ने बानीले भविष्यमा आइपर्ने जरूरी वित्तीय आवश्यकता पुरा गर्नुकाे साथै आफू अभिभावक हुनुले गर्नुपर्ने जिम्मेबारीलाइ  कम गर्दछ ।यस खातामा आकर्षक ब्याजदर र जन्मदिनमा १ पाउन्डकाे बर्थडे केक उपहार प्रदान गिरनेछ ।

खुत्रुके वचत

सहायक वित्तीय उपकरण

"सहायक वित्तिय उपकरण" उपयोगकर्ताहरूलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको उपकरण हो ।